सामग्रीमा जानुहोस्

यारियाँ (२०१४ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यारियाँ
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकदिव्या खोसला कुमार
लेखकसंजीव दत्ता
निर्माताभूषण कुमार
कृशन कुमार
मुख्य कलाकारहिमांश कोहली
निकोल फारिया
रकुल प्रीत सिंह
श्रेयस पोरुस परदीवाला
अंकित शर्मा [१]
छायाङ्कनसमीर आर्य
सम्पादनआरिफ शेख
सङ्गीतप्रीतम
मिथून
अनुपम आमोद
हनी सिंह
अर्को प्रावो मुखर्जी
वितरक
कम्पनी
टी-सिरीज
प्रदर्शन मिति
  • १० जनवरी २०१४ (2014-01-10)
देशभारत
भाषाहिन्दी
लागत₹११ करोड (युएस$१.५ मिलियन)
बक्स अफिस₹४० करोड (युएस$५.६ मिलियन)

यारियाँ एक भारतीय बलिउड चलचित्र हो । जसको निर्देशन दिव्या खोसला कुमारले गरेका हुन् ।[२] यस चलचित्रमा हिमांश कोहली, निकोल फारिया र रकुल प्रीत सिंह मुख्य भूमिकामा रहेका छन् ।[३] यस चलचित्रमा यी सबै कलाकारहरूको साथ-साथ यसको निर्देशकको पनि यो पहिलो चलचित्र हो ।[४] यस चलचित्रको निर्माता भूषण कुमार र कृशन कुमार हुन् । यो चलचित्र १० जनवरी २०१४ मा १२०० सिनेमाघरहरूमा प्रदर्शित भएको थियो ।[५][६]

कलाकार

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Yaariyan (2014)", Times Of India, मूलबाट २०१३-११-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अक्टोबर २०१३।
  2. ↑ Starcast (१८ जुन २०१२), "No big stars in my movie: Divya Kumar", हिन्दुस्तान टाइम्स, मूलबाट १० अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१७।
  3. ↑ "19 year old Serah Singh makes Film Debut with Yaariyan", Biharprabha News, मूलबाट २० डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ डिसेम्बर २०१३।
  4. ↑ Director debut (८ अप्रिल २०१२), "Divya Kumar to focus on new penchant", द टाइम्स ऑफ़ इण्डिया, मूलबाट २०१३-०४-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०१-२९।
  5. ↑ "Bhushan Kumar's YAARIYAN to finally release on January 10", 28 November 2013, Yahoo India, अन्तिम पहुँच ३ डिसेम्बर २०१३।
  6. ↑ "Boxofficeindia.com", boxofficeindia.com, मूलबाट १३ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०१४।