दिव्या खोसला कुमार
स्वरूप
दिव्या खोसला कुमार | |
|---|---|
| जन्म | २७ नोभेम्बर १९८१ मुम्बई, भारत |
| पेशा | निर्देशक निर्माता अभिनेत्री |
| कार्यकाल | २००३ – वर्तमान |
| जीवनसाथी | भूषण कुमार (२००५-वर्तमान) |
दिव्या खोसला कुमार एक भारतीय अभिनेत्री, निर्माता तथा निर्देशक हुन् ।[१] उनले आफ्नो निर्देशनको सुरुवात यारियाँ नामक चलचित्रबाट गरिन्, जुन १० जनवरी २०१४ मा सिनेमाघरमा प्रदर्शित भएको थियो ।[२][३]
दिव्या कुमार खोसला विभिन्न भूमिकाहरू गर्छिन् । उनी एक पत्नी हुन्, एक आमा हुन्, एक अभिनेत्री हुन् र एक फिल्मकार हुन् । [४] दिव्या "टी-सीरीज" को प्रमुख भूषण कुमारकी पत्नी हुन् । दुवैको एक छोरा छ, जसको नाम रुहान हो । दिव्याले सन् २००४ को चलचित्र ‘अब तुम्हारे हवाले वतन साथियों’बाट आफ्नो अभिनय करियरको सुरुवात गरेकी थिइन् । सन् २०१४ मा उनले चलचित्र ‘यारियाँ’ र त्यसपछि ‘सनम रे’ को निर्देशन गरिन् ।
चलचित्रहरू
[सम्पादन गर्नुहोस्]- अभिनीत चलचित्र
- अब तुम्हारे हवाले वतन साथियों (श्वेता बंशली)
- लव टूडे
- निर्देशित चलचित्र
- यारियाँ (२०१४)
- निर्मानीत चलचित्र
- रोय (२०१४)
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "My husband is smart, strict producer: Divya Khosla Kumar - The Times of India", The Times Of India। अभिलेखिकरण २०१३-१२-२० = Archive.today
- ↑ Divya Kumar (८ अप्रिल २०१२), "Divya Kumar to focus on new penchant", The Times Of India। अभिलेखिकरण २०१३-०४-२९ वेब्याक मेसिन
- ↑ "Evelyn Sharma is heating it up on screen - The Times of India", The Times Of India।
- ↑ अनिल मिश्रा, "महिलाओं में कई काम करने का गुण जन्मजात : दिव्या खोसला", अरे चिंटू डॉट कॉम, अन्तिम पहुँच २०१६-०४-०५। अभिलेखिकरण २०१६-०४-२५ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]श्रेणीहरू:
- जीवित मानिसहरू
- भारतीय चलचित्र अभिनेत्रीहरू
- भारतीय चलचित्र निर्देशकहरू
- भारतीय चलचित्र निर्माताहरू
- सन् १९८१ मा जन्म
- मुम्बईका अभिनेत्रीहरू
- दिल्लीका अभिनेत्रीहरू
- दिल्लीका महिला मोडलहरू
- हिन्दी चलचित्र अभिनेत्रीहरू
- हिन्दी चलचित्र निर्देशकहरू
- तेलगु चलचित्र अभिनेत्रीहरू
- मुम्बईका महिला मोडलहरू
- २१औँ शताब्दीका भारतीय अभिनेत्रीहरू