स्मिता जयकर
स्वरूप
स्मिता जयकर | |
|---|---|
| जन्म | मुम्बई, महाराष्ट्र, भारत |
| कार्यकाल | २०००-वर्तमान |
स्मिता जयकर हिन्दी चलचित्र र टेलिभिजनकी एक अभिनेत्री हुन् । दक्षिणी मुम्बईको ठाकुरद्वारको स्मिता मराठी परिवारबाट छिन् । उनको श्रीमान मोहन जयकार ब्यारिस्टर बर जयकरको छोरा हुन् । उनले बलिउड चलचित्र उद्योगमा कयौं चलचित्रहरूमा अभिनय गरेकी छन् । हाल उनी टेली चलचित्रको दुनियामा व्यस्त छिन् । उनको सबभन्दा प्रसिद्ध टेली शृखला यहाँ मैं घर घर खेली हो ।