निकोल फारिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकोल एस्टल फारिया
निकोल सन् २०१४को एक कार्यक्रममा
जन्मनिकोल एस्टल फारिया
(1990-02-09) ९ फेब्रुअरी १९९० (उमेर ३४)
बेङ्गलोर, कर्नाटक
 भारत
पेशामोडल, अभिनेत्री
कार्यकाल२००५-वर्तमान
उचाइ१.७५३ मी (५ फिट ९ इन्च)[१][२]
उपाधिफेमिना मिस इन्डिया अर्थ २०१०
मिस अर्थ २०१०
मिस इन्डिया साउथ २०१०
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गखैरौँ
आँखाको रङ्गखैरौँ
प्रमुख
प्रतिस्पर्धा (हरू)
फेमिना मिस इन्डिया अर्थ २०१०
(फेमिना मिस इन्डिया अर्थ २०१०)
मिस अर्थ २०१०
(विजेता)
(मिस ट्यालेन्ट)
(मिस डायमण्ड)
मिस इन्डिया साउथ २०१०
(विजेता)

निकोल एस्टेल फारिया (जन्म ९ फेब्रुअरी १९९०) एक भारतीय सुपरमोडल र अभिनेत्री हुन । उनी भारतको बेङ्गलोर सहरबाट छिन् । उनले सन् मिस अर्थ २०१० प्रतियोगिता जितेकी छिन् । मिस अर्थ प्रतियोगिता जितने उनी पहिलो भारतीय महिला हुन । यस वाहेक सन् २०१४ मा फिलिपिन्समा छायाँ गरिएको विशेष किङ्गफिसर स्विमसुट क्यालेन्डरमा प्रदर्शित हुने मोडल पनि हुन ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ News, Miss India (१ अगस्ट २०१०), "Nicole Faria Profile (Femina Miss India)", Femina Miss India website, अन्तिम पहुँच २२ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण ८ अप्रिल २०१२ मिति
  2. News, WBR Lifestyle (८ डिसेम्बर २०१०), "Nicole Faria crowned Miss Earth 2010 wearing crystal-studded gown by Archana Kochhar - Miss India Manasvi Mamgai happy for her", Washington Bangla Radio, अन्तिम पहुँच २२ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण १३ डिसेम्बर २०१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]