सलिम अल-द्वाश्री

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सलिम मोहम्मद अल-द्वाश्री (अरबी:سالم محمد الدوسري‎; १९ अगस्त १९९१) एक साउदी अरबका फुटबल खेलाडी हुन् जसले अल-हिलालसाउदी अरब राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिमबाट खेल्ने गर्दछन् ।

सलिम अल-द्वाश्री
Salem Al-Dawsari 2018.jpg
अल- द्वाश्री २०१८ फिफा विश्वकपमा साउदी अरबबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम सलिम महम्मद अल-द्वाश्री
जन्म मिति (१९९१-०८-१९) १९ अगस्ट १९९१ (उमेर २८)
जन्म स्थान जेदहा, साउदी अरब
उचाई १.७४ मि[१]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब अल-हिलाल
युवा क्लब
अल-हिलाल
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०११– अल-हिलाल ११४ (२१)
२०१८भिलारियर (ऋणमा) (०)
राष्ट्रिय टिम
२०११– साउदी अरब ३७ (७)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २३:५१, २ जुलाई २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १८:००, १० सेप्टेम्बर २०१८

बाल्यकाल[सम्पादन गर्ने]

अन्तरास्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

कार्यकाल तथ्यांक[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य कडिहरु[सम्पादन गर्ने]

  1. "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८