सामग्री व्यवस्थापन प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामग्री व्यवस्थापन प्रणाली (अङ्ग्रेजी: Content Management System वा CMS) यस्तो कम्प्यूटर अनुप्रयोग हो जुन विभिन्न प्रकारका डिजिटल मिडिया र एलेक्ट्रानिक टेक्स्टहरूको सृजना गर्न, सम्पादन गर्न, ब्यबस्थापन गर्न, खोज्न एवं प्रकाशित गर्ने कामका लागि प्रयोग हुन्छ । प्रबन्धन गर्न योग्य सामग्रीहरूमा कम्प्यूटर तस्बीर (इमेजेज), अडियो भिडियो इलेक्ट्रोनिक दस्तावेज तथा वेब-सामग्री आदि पर्दछन् । "वेब कन्टेन्ट मनेजमेन्ट", "डिजिटल असेट मैनेजमेन्ट", "डिजिटल रेकर्ड्स् मैनेजमेन्ट", "एलेक्ट्रोनिक कन्टेन्ट मैनेजमेन्ट" आदि यसका अन्य नाम हुन् । [१]

प्रकार[सम्पादन गर्नुहोस्]

सी एम् एस मुख्य तीन प्रकारका छन्:-

  • इन्टरप्राइज सी एम् एस्
  • वेब् सी एम् एस्
  • कम्पोनेन्ट् सी एम् एस्

यो पनि हेनुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]