सामग्रीमा जानुहोस्

सारा खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सारा खान
जन्मसन् १९९२[]
भोपाल, मध्य प्रदेश, भारत[][]
पेशाअभिनेत्री, मोल
कार्यकाल२००७ देखि हालसम्म
धर्ममुस्लिम
जीवनसाथीअली मर्च्यान्ट (२०१०-२०११)

सारा खान एक भारतीय मोडल र अभिनेत्री हुन् । उनले सन् २००७ को मिस भोपाल उपाधी जितेकी थिइन् । उनले दूरदर्शन मध्य प्रदेस र ईटीभीमा समेत अभिनय गरेकी छिन्। [] उनी आफ्नो करियर स्टार प्लसको कार्यक्रम सपना बाबुल का मा साधनाको भूमिकामा अभिनय गरिन्। []

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Our hearts are already married to each other: Paras Chhabra"
  2. 1 2 "What makes Bidaai so popular", Rediff, १३ मे २००८, अन्तिम पहुँच २० जुलाई २०१४
  3. Behl, Tushar (३० सेप्टेम्बर २००७), "I want to be like Kareena:Sara Khan", The Times of India, अन्तिम पहुँच १८ जुलाई २०१४
  4. Bansal, Neelam (८ जुलाई २००९), "I want to play Amitabh’s daughter: Sarah", The Times of India, अन्तिम पहुँच १८ जुलाई २०१४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]