सासा कोहेन
स्वरूप
अलेक्जेन्डर पौलिन कोहेन (जन्म: अक्टुबर २६, १९८४) एक अमेरिकी स्क्याटर हुन् । सन् २००६ को ओलम्पिक खेलमा कास्य पदक जितेकी थिइन् । सन् २००३ मा तीन-समय विश्व च्याम्पियनशिप र सन् २००६ मा यू एस च्याम्पियनशिप रहेकी थिइन् ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]सासा कोहेनको जन्म वेस्टवुड, क्यालिफोर्निया, लस एन्जलसको छिमेकिमा भएको थियो । उनको पुरा नाम अलेक्जेन्डर पौलिन कोहेन हो । उनको उपनाम "साशा" एक रूसी नाम "अलेक्जेन्डर"बाट राखिएको हो । उनकी आमा युक्रेनबाट आएकी एक यहुदी आप्रबाशी थिइन् भने बुवा एक पूर्व ब्यालेट नर्तकी थिए ।
स्केटिङ पेसा
[सम्पादन गर्नुहोस्]प्रारम्भिक पेसा
[सम्पादन गर्नुहोस्]अभिनय क्यारियर
[सम्पादन गर्नुहोस्]टेलिभिजन
[सम्पादन गर्नुहोस्]कोहेनले सिटिजन घडीको लागि व्यावसायिक बिज्ञापन गरेकी थिइन् । लस भेगासमा एनबीसी नाटक एपिसोडमा ५ मे, २००६ मा अतिथि अभिनय बिस्तृत रूपमा शुरु गरेकी थिइन्।[१]
फिल्म
[सम्पादन गर्नुहोस्]- Don Johnson[२]
- Blades of Glory
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sasha Does Hollywood!", SashaCohen.com, मूलबाट अप्रिल १२, २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १७, २००६। वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १२, २००६ मिति
- ↑ इन्टरनेट चलचित्र डेटाबेसमा Moondance Alexander