सासा कोहेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सासा कोहेन
Sasha Cohen 2009 SOI Halifax Spiral.jpg
कोहेन सन् २००९ मा आफ्नो प्रस्तुति गर्दै ।

अलेक्जेन्डर पौलिन कोहेन (जन्म: अक्टुबर २६, १९८४) एक अमेरिकी स्क्याटर हुन् । सन् २००६ को ओलम्पिक खेलमा कास्य पदक जितेकी थिइन् । सन् २००३ मा तीन-समय विश्व च्याम्पियनशिप र सन् २००६ मा यू एस च्याम्पियनशिप रहेकी थिइन् ।


व्यक्तिगत जीवन[सम्पादन गर्ने]

सासा कोहेनको जन्म वेस्टवुड, क्यालिफोर्निया, लस एन्जलसको छिमेकिमा भएको थियो । उनको पुरा नाम अलेक्जेन्डर पौलिन कोहेन हो । उनको उपनाम "साशा" एक रूसी नाम "अलेक्जेन्डर" बाट राखिएको हो । उनकी आमा युक्रेनबाट आएकी एक यहुदी आप्रबाशी थिइन् भने बुवा एक पूर्व ब्यालेट नर्तकी थिए ।

स्केटिङ पेसा[सम्पादन गर्ने]

प्रारम्भिक पेसा[सम्पादन गर्ने]

अभिनय क्यारियर[सम्पादन गर्ने]

टेलिभिजन[सम्पादन गर्ने]

कोहेनले सिटिजन घडीको लागि व्यावसायिक बिज्ञापन गरेकी थिइन् । लस भेगासमा एनबीसी नाटक एपिसोडमा ५ मे, २००६ मा अतिथि अभिनय बिस्तृत रुपमा शुरु गरेकी थिइन्।[१]


फिल्म[सम्पादन गर्ने]

  • Don Johnson[२]
  • Blades of Glory


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Sasha Does Hollywood!", SashaCohen.com, मूलबाट अप्रिल १२, २००६-मा सङ्ग्रहित, अभिगमन मिति अप्रिल १७, २००६ 
  2. Moondance Alexander इन्टरनेट चलचित्र डेटाबेसमा


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]