सिक्किम जनता काङ्ग्रेस
स्वरूप
(सिक्किम जनता कांग्रेसबाट अनुप्रेषित)
सिक्किम जनता काङ्ग्रेस | |
|---|---|
| स्थापना | सन् १९७२ |
| विघटन | सन् १९७३ |
| विलय | सिक्किम राष्ट्रिय काङ्ग्रेस |
| रङहरू | निलो |
सिक्किम जनता काङ्ग्रेस सिक्किमको एक राजनीतिक दल थियो, जो प्रजातान्त्रिक सुधारको लागि सङ्घर्षमा सक्रिय थियो। अक्टोबर १९७२ मा सिक्किम राज्य काङ्ग्रेस र सिक्किम जनता पार्टी बीच एकीकरण हुँदा सिक्किम जनता काङ्ग्रेसको स्थापना भएको थियो। के.सी.प्रधान यसको अध्यक्ष थिए।
सन् १९७३ मा सिक्किम जनता काङ्ग्रेस काजी लेन्डुप दोर्जीको सिक्किम राष्ट्रिय काङ्ग्रेसमा विलय भयो।[१]
निर्वाचन इतिहास
[सम्पादन गर्नुहोस्]| निर्वाचन | जितेका सिट | सिट +/- | स्रोत |
|---|---|---|---|
| सन् १९७३ | २ / २४
|
नयाँ | [२] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Bandyopadhyaya, J. (२००३), The Making of India's Foreign Policy, Allied Publishers, पृ: २६४, आइएसबिएन 9788177644029, अन्तिम पहुँच २०२२-०१-३०।
- ↑ Election Committee, Government of Sikkim (१५ फेब्रुअरी १९७३), "Declaration of Election Results", पृ: 64–65, अन्तिम पहुँच १५ जुन २०२१।