काजी लेन्डुप दोर्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काजी लेन्डुप दोर्जी
काजी लेन्डुप दोर्जी
सिक्किमको मुख्यमन्त्री
कार्यकाल
१६ मे १९७५ – १८ अगस्ट १९७९
राज्य प्रमुखबी बी लाल
पूर्वाधिकारीकार्यालय बनाइयो
उतराधिकारीनरबहादुर भण्डारी
व्यक्तिगत विवरण
जन्म(१९०४-१०-११)११ अक्टोबर १९०४
गान्तोक जिल्ला, सिक्किम अधिराज्य
मृत्यु२८ जुलाई २००७(2007-07-28) (उमेर १०२)
कालिम्पोङ, पश्चिम बङ्गाल
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस
अन्य राजनीतिक
संलग्नता
सिक्किम राष्ट्रिय काङ्ग्रेस

काजी लेन्डुप दोर्जी सिक्किमका पहिलो मुख्यमन्त्री थिए। उनले भारतसँगको एकीकरणपछि सन् १९७५ देखि १९७९ सम्म मुख्यमन्त्रीको रुपमा काम गरेका थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

लेन्डुप दोर्जीको जन्म सन् १९०४ मा पाक्योङ, गान्तोक जिल्ला, सिक्किममा भएको थियो। उनको जन्म खंगसर्प परिवारमा भएको थियो, जो सिक्किमी कुलीन थिए र भुटिया मूलका थिए।[१]

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

दोर्जीले सन् १९४५ मा सिक्किम प्रजा मण्डलको स्थापना गर्नुभयो र यसको पहिलो अध्यक्षको रूपमा सेवा गर्नुभयो। दोर्जी सन् १९५३ मा सिक्किम राज्य कांग्रेसको अध्यक्ष पनि बने र सन् १९५८ सम्म अध्यक्षको रूपमा सेवा गरे।[२]

दोर्जीलाई सन् १९७५ मा भारतसँगको सिक्किमको एकीकरणमा प्रमुख व्यक्तित्व मानिन्थ्यो। दोर्जीले सन् १९७५ देखि, आधिकारिक विलय हुनु अघि, १९७९ सम्म सिक्किमको पहिलो मुख्यमन्त्रीको रूपमा सेवा गरे।[३]

मृत्यु[सम्पादन गर्नुहोस्]

दोर्जीको २८ जुलाई २००७ मा भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङमा रहेको उनको घरमा हृदयघातका कारण मृत्यु भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Gupta, Ranjan (सेप्टेम्बर १९७५), "Sikkim: The Merger with India", Asian Survey (University of California Press) 15 (9): ७८७, जेएसटिओआर 2643174, डिओआई:10.2307/2643174, "State's Chief Minister, Lhendup Dorji is a Bhutia nobleman(Kazi) from the Chogyal's community" 
  2. "Man who ushered in democracy in Sikkim", The Hindu, २००७-०७-३१, मूलबाट २००७-१०-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-१६  वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-०१ मिति
  3. ३.० ३.१ "Sikkim's first Chief Minister Kazi Lhendup Dorjee dies", The Times of India, २००७-०७-३०, मूलबाट २०१२-१०-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-१७ मिति