सामग्रीमा जानुहोस्

सन्चमान लिम्बू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन्चमान लिम्बू
४ औं सिक्किमको मुख्यमन्त्री
कार्यकाल
१७ जुन १९९४  १२ डिसेम्बर १९९४
पूर्वाधिकारीनरबहादुर भण्डारी
उतराधिकारीपवन कुमार चाम्लिङ
व्यक्तिगत विवरण
जन्म(१९४७-०१-१५)१५ जनवरी १९४७
मृत्यु८ नोभेम्बर २०२०(2020-11-08) (उमेर ७३)
राजनीतिक दलसिक्किम संग्राम परिषद

सन्चमन लिम्बू सिक्किमका चौथो मुख्यमन्त्री थिए। उनी १ सय ७९ दिन सम्म सिक्किमको मुख्यमन्त्री थिए।[]

१९७९ मा सिक्किम जनता परिषद पार्टीको ब्यानरमा लड्दै युक्सम निर्वाचन क्षेत्रबाट विधायकको रूपमा निर्वाचित भए र क्याबिनेट रैंक प्रदान गरियो। सन् १९८५ मा सिक्किम संग्राम परिषद पार्टीको प्रतिनिधित्व गर्दै उनी त्यही निर्वाचन क्षेत्रबाट पुन: निर्वाचित भए र स्वास्थ्य र समाज कल्याण विभागको मन्त्रीको रूपमा सेवा गरे।[][]

उनको मृत्यु ८ नोभेम्बर २०२० मा भयो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "List of Sikkim Chief Ministers", www.mapsofindia.com, २०११-१०-२०, अन्तिम पहुँच २०१३-०४-२२
  2. "Former CM Of Sikkim Sanchaman Limboo Passes Away at 73", Voice of Sikkim, अन्तिम पहुँच ८ नोभेम्बर २०२० अभिलेखिकरण ८ नोभेम्बर २०२० वेब्याक मेसिन
  3. 1 2 "Former Chief Minister of Sikkim Sanchaman Limboo passes away", Northeast Today (अङ्ग्रेजीमा), २०२०-११-०९, अन्तिम पहुँच २०२२-१२-२५