सिटिजन्स बैंक इन्टरनेसनल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सिटिजन्स बैंक इन्टरनेसनल
नामसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड
प्रकार'क' वर्गको इजाजतपत्र प्राप्त संस्था
मुख्यालयनारायणहिटी पथ, काठमाडौं
वेबसाईटwww.ctznbank.com


सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गको वाणिज्य बैँक हो। यसको स्थापना विसं २०६४ मा भएको थियो। यसको केन्द्रीय कार्यालय नारायणहिटी पथ काठमाडौंमा अवस्थित रहेको छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको आधिकारीक वेबसाईट

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]