सिटिजन्स बैंक इन्टरनेसनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिटिजन्स बैंक इन्टरनेसनल
नामसिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड
प्रकार'क' वर्गको इजाजतपत्र प्राप्त संस्था
मुख्यालयनारायणहिटी पथ, काठमाडौँ
वेबसाईटwww.ctznbank.com


सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त क वर्गको वाणिज्य बैँक हो। यसको स्थापना विसं २०६४ मा भएको थियो। यसको केन्द्रीय कार्यालय नारायणहिटी पथ काठमाडौँमा अवस्थित रहेको छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको आधिकारीक वेबसाईट वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-२१ मिति

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि