सिड्नी बन्दरगाह बाँध
Jump to navigation
Jump to search
सिड्नी बन्दरगाह बाँध | |
---|---|
![]() | |
आधिकारिक नाम | सिड्नी बन्दरगाह बाँध |
बहन | ८ सडक लेन, २ रेल पटरी, १ जनताको लागि सडक र १ साइकल सडक |
पार गर्ने | ज्याक्सन बन्दरगाह (सिड्नी बन्दरगाह) |
स्थान | सिड्नी, अस्ट्रेलिया |
डिजाइन | कट्टर पुल माध्यमबाट |
जम्मा लम्बाई | १,१४९ मी (३,७७० फिट) |
चौडाई | ४९ मी (१६१ फिट) |
उचाईं | १३४ मी (४४० फिट) |
लामो स्पान | ५०३ मी (१,६५० फिट) |
तल निकासी | ४९ मी (१६१ फिट) मध्यमा |
सुरूवात मिति | २८ जुलाई १९२३ |
समापन मिति | १९ जनवरी १९३२ |
खोलिएको | १९ मार्च १९३२ |
उद्घाटन मिति | १९ मार्च १९३२ |
टोल | दैनिक |
निर्देशांक | ३३°५१′०८″द॰ १५१°१२′३८″पू॰ / ३३.८५२२२°S १५१.२१०५६°Eनिर्देशाङ्कहरू: ३३°५१′०८″द॰ १५१°१२′३८″पू॰ / ३३.८५२२२°S १५१.२१०५६°E |
सिड्नी बन्दरगाह बाँध सिड्नी बन्दरगाहमा निर्मित एउटा फलामे चापको आकारको बाँध हो जसमाथि रेल, सवारीसाधन, साइकल र बटुवा पैदल यातायातको व्यवस्था छ । यो बाँध सिड्नीको केन्द्रीय व्यावसायिक जिल्ला र उत्तरी तटको मध्यमा रहेको छ । बाँध, बन्दरगाह र छेउमा अवस्थित सिड्नी ओपेरा हाउसको नाटकीय दृश्य सिड्नी र अस्ट्रेलिया दुवैको मूर्त छवि हो । बाँधलाई स्थानीयले उसको चापीय आकारको डिजाइनको कारणले यसलाई मायाले “द कोट ह्याङ्गर” पनि भन्ने गरेका छन् ।[१]
इतिहास[सम्पादन गर्ने]
पर्यटन[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "7BridgesWalk.com.au", Bridge History, अन्तिम पहुँच २३ अक्टोबर २००६।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा सिड्नी बन्दरगाह बाँध सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
विकिमिडिया कमन्समा सिड्नी बन्दरगाह बाँध (निर्माण अवस्थामा) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
विकिकथनमा सिड्नी बन्दरगाह बाँध का सम्बन्धित भनाइहरू उपलब्ध छन् । |
![]() |
विकिमिडिया कमन्समा सिड्नी बन्दरगाह बाँध सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |