सिड्नी बन्दरगाह सेतु
स्वरूप
सिड्नी बन्दरगाह सेतु | |
---|---|
![]() | |
आधिकारिक नाम | सिड्नी बन्दरगाह सेतु |
बहन | ८ सडक लेन, २ रेल पटरी, १ जनताको लागि सडक र १ साइकल सडक |
पार गर्ने | ज्याक्सन बन्दरगाह (सिड्नी बन्दरगाह) |
स्थान | सिड्नी, अस्ट्रेलिया |
डिजाइन | कट्टर पुल माध्यमबाट |
जम्मा लम्बाई | १,१४९ मी (३,७७० फिट) |
चौडाई | ४९ मी (१६१ फिट) |
उचाईं | १३४ मी (४४० फिट) |
लामो स्पान | ५०३ मी (१,६५० फिट) |
तल निकासी | ४९ मी (१६१ फिट) मध्यमा |
सुरूवात मिति | २८ जुलाई १९२३ |
समापन मिति | १९ जनवरी १९३२ |
खोलिएको | १९ मार्च १९३२ |
उद्घाटन मिति | १९ मार्च १९३२ |
टोल | दैनिक |
निर्देशांक | ३३°५१′०८″द १५१°१२′३८″पू / 33.85222°S 151.21056°E |
सिड्नी बन्दरगाह सेतु सिड्नी बन्दरगाहमा निर्मित एउटा फलामे चापीय आकारको भीमकाय सेतु अर्थात पुल हो जसमाथि बाट रेल यातायात, सवारीसाधन, साइकल र पैदल यात्रु पार हुँने व्यवस्था छ । यो सेतु सिड्नीको केन्द्रीय व्यापारीक क्षेत्र र उत्तरी तटको मध्यमा रहेको छ । यो सेतु,बन्दरगाह र छेउमा अवस्थित सिड्नी ओपेरा हाउसको नाटकीय दृश्य सिड्नी र अस्ट्रेलिया दुवैको मूर्त छवि हो । पुललाई स्थानीयले यसको चापीय आकारको बनावटका कारणले यसलाइ प्रेमपुर्वक “द कोट ह्याङ्गर” पनि भन्ने गरेका छन् ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]पर्यटन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "7BridgesWalk.com.au", Bridge History, अन्तिम पहुँच २३ अक्टोबर २००६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा सिड्नी बन्दरगाह बाँध सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

विकिमिडिया कमन्समा सिड्नी बन्दरगाह बाँध (निर्माण अवस्थामा) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

विकिकथनमा सिड्नी बन्दरगाह बाँध का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।

विकिमिडिया कमन्समा सिड्नी बन्दरगाह सेतु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।