सिद्धिचरण श्रेष्ठ रचनासूची
स्वरूप
यो सूची सिद्धिचरण श्रेष्ठद्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।
खण्डकाव्य
[सम्पादन गर्नुहोस्]- उर्वशी (२०१७)
- ज्यानमारा शैल (२०२३)
- मंगलमान (२०४९)
- आँसु (२०५०)
- मेरो नेपाल
कवितासङ्ग्रह
[सम्पादन गर्नुहोस्]नेपाली
[सम्पादन गर्नुहोस्]- मेरो प्रतिबिम्ब (२०२१),
- कोपिला (२०२१),
- कुहिरो र घाम (२०४५),
- सिद्धिचरणकाप्रतिनिधि कविता (२०४५),
- तिरमिर तारा (२०४६)
- बाँचिरहेको आवाज (२०४६)
नेवारी
[सम्पादन गर्नुहोस्]- सिस्वाँ
- फुस्वाँ
- ग्वयस्वाँ,
- लुभुनी
- मुस्वाँ
कविता
[सम्पादन गर्नुहोस्]नेपाली
[सम्पादन गर्नुहोस्]- निर्झर
- साँझमा हिमालयको दृश्य
- प्रातकालीन किरण
- जूनकीरी
- सपनाझैँ देखेँ तिनलाई
- वर्षा आयो
- वसन्त
- परिचय (१९९५)
- चम्क युवक (१९९५)
- विश्वव्यथा (१९९६–९७)
- कहानी
- टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ्
- मेरो प्यारो ओखलढुङ्गा
- परिचय
- प्रेम र विवाह
- बा आउनु भएको छैन
- व्यक्तिभित्र समष्टि
- विश्व व्यथा
- म बहुला होइन
- मेरो प्रतिबिम्व
- युगको उर्दी
- सिद्धिचरण
नेवारी
[सम्पादन गर्नुहोस्]- राष्ट्रिय गान
- वर्षा
- गंगुखुसी
सन्दर्भसामग्री
[सम्पादन गर्नुहोस्]- कविताकोश
- मदन पुरस्कार गुठी वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-३० मिति
- सफल स्टोरिज् वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-०१ मिति