सिद्धिचरण श्रेष्ठ रचनासूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सूची सिद्धिचरण श्रेष्ठद्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।

खण्डकाव्य[सम्पादन गर्नुहोस्]

  • उर्वशी (२०१७)
  • ज्यानमारा शैल (२०२३)
  • मंगलमान (२०४९)
  • आँसु (२०५०)
  • मेरो नेपाल

कवितासङ्ग्रह[सम्पादन गर्नुहोस्]

नेपाली[सम्पादन गर्नुहोस्]

  • मेरो प्रतिबिम्ब (२०२१),
  • कोपिला (२०२१),
  • कुहिरो र घाम (२०४५),
  • सिद्धिचरणकाप्रतिनिधि कविता (२०४५),
  • तिरमिर तारा (२०४६)
  • बाँचिरहेको आवाज (२०४६)

नेवारी[सम्पादन गर्नुहोस्]

  • सिस्वाँ
  • फुस्वाँ
  • ग्वयस्वाँ,
  • लुभुनी
  • मुस्वाँ

कविता[सम्पादन गर्नुहोस्]

नेपाली[सम्पादन गर्नुहोस्]

  • निर्झर
  • साँझमा हिमालयको दृश्य
  • प्रातकालीन किरण
  • जूनकीरी
  • सपनाझैँ देखेँ तिनलाई
  • वर्षा आयो
  • वसन्त
  • परिचय (१९९५)
  • चम्क युवक (१९९५)
  • विश्वव्यथा (१९९६–९७)
  • कहानी
  • टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ्
  • मेरो प्यारो ओखलढुङ्गा
  • परिचय
  • प्रेम र विवाह
  • बा आउनु भएको छैन
  • व्यक्तिभित्र समष्टि
  • विश्व व्यथा
  • म बहुला होइन
  • मेरो प्रतिबिम्व
  • युगको उर्दी
  • सिद्धिचरण

नेवारी[सम्पादन गर्नुहोस्]

  • राष्ट्रिय गान
  • वर्षा
  • गंगुखुसी

सन्दर्भसामग्री[सम्पादन गर्नुहोस्]