सिद्ध गुफा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सिद्ध गुफा तनहुँ जिल्लाकाे बन्दिपुर नगरपालिकामा अबस्थित छ । पृथ्वी राजमार्गको बिमलनगर भन्ने ठाउबाट केही मिनेटको पैदल यात्रा गरेपछी यो गुफा पुग्न सकिन्छ । यो नेपालको मात्र नभई एसियाकै सबैभन्दा ठुलो गुफा मानिन्छ। एस गुफाको गहिराई ४३७ मीटर रहेको छ। एस गुफाको उचाइ ५० मीटर रहेको छ। मानिन्छ यो गुफा मा एक सन्त 'सिद्ध बाबा' ले ग्यान प्राप्त गर्नु भएको थियो। उही बाबाको कृपा र अबसेस हेर्न नै मानिसहरु एस गुफा मा जाने जरेका छन्। कालो र डरलाग्दो भए पनि यो गुफाको चियोचर्चा देश विदेश मा छ।