सिम्बा झरना
स्वरूप
सिम्बा झरना ललितपुरको महांकाल गाउँपालिकामा लगभग ५० किमी दुरीमा अवस्थित छ काठमाडौंबाट रिगिनडाँडा र मणिखेल खावाको बीचको रहेको छ। [१] यो झरना २०००मी को उचाइमा रहेको छ। [२] यो झरनामा पाँच खुड्किलाहरू छन्। तामाङ भाषामा ‘सिम्बा’ भनेको चिसो हो । [३] [४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "MANIKHEL-SIMBA FALLS-Sightseeing-Nepal", Nepal Travel Guide, २०२०-०५-३१, अन्तिम पहुँच २०२०-१२-१६।
- ↑ "Manikhel - Simba Falls, Lalitpur - Detail Travel Guide | Imfreee", Imfreee.com, २०१९-०९-३०, अन्तिम पहुँच २०२०-१२-१६।
- ↑ "Simba Falls -A well-kept secret in Manikhel", अन्तिम पहुँच २०२०-१२-१६।
- ↑ "Simba Waterfall Tour", Himalayan Adventure Intl Trek, अन्तिम पहुँच २०२०-१२-१६।