सिम्बा झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिम्बा झरना ललितपुरको महांकाल गाउँपालिकामा लगभग ५० किमी दुरीमा अवस्थित छ काठमाडौंबाट रिगिनडाँडा र मणिखेल खावाको बीचको रहेको छ। [१] यो झरना २०००मी को उचाइमा रहेको छ। [२] यो झरनामा पाँच खुड्किलाहरू छन्। तामाङ भाषामा ‘सिम्बा’ भनेको चिसो हो । [३] [४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "MANIKHEL-SIMBA FALLS-Sightseeing-Nepal", Nepal Travel Guide, २०२०-०५-३१, अन्तिम पहुँच २०२०-१२-१६ 
  2. "Manikhel - Simba Falls, Lalitpur - Detail Travel Guide | Imfreee", Imfreee.com, २०१९-०९-३०, अन्तिम पहुँच २०२०-१२-१६ 
  3. "Simba Falls -A well-kept secret in Manikhel", अन्तिम पहुँच २०२०-१२-१६ 
  4. "Simba Waterfall Tour", Himalayan Adventure Intl Trek, अन्तिम पहुँच २०२०-१२-१६