सुकमित गुरुङ
स्वरूप
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सुकमित गुरुङले गाउन शुरु गर्दा 'नेपाली पप' बिधा जन्मिएकै थिएन। नेपाली पपको जग बसाल्ने काममा उनको ठूलो देन छ। ओ मेरो प्रियतम, ढुकढुक र रेलिमाई गीतहरूले नेपाली पपको जग नै बसाइदिए। सन् १९८०को दशकका यी गीतहरूले आज पनि रेडियो, क्यासेट या लाई भ अडियन्स्लाई जगाइदिन्छन्। अरूसँग दाँज्नु पर्दा सुकमित गुरुङ नेपाली सङ्गीतकी टिना र्टनर हुन्- प्रभावशाली, भावपूर्ण र स्टेजमा सफल गायिका। सुकमित गुरुङको गला पाएपछि ठिकठिकै कम्पोजिशन् पनि अलौकिक बन्दछन्। नयाँ गायक र गायिकाले रोल मोडल खोज्नुपर्दा सुकमित गुरुङलाई हेरे हुन्छ।