सुकमित गुरुङ
Jump to navigation
Jump to search
![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०१३) |
- सुकमित अधिकारी
- सुकमित लेप्चा
- सुकमित गुरुङ
नेपाली आधुनिक गायक
सुकमित गुरुङले गाउन शुरु गर्दा 'नेपाली पप' विधा जन्मिएकै थिएन। नेपाली पपको जग बसाल्ने काममा उनको ठूलो देन छ। ओ मेरो प्रियतम, ढुकढुक र रेलिमाई गीतहरूले नेपाली पपको जग नै बसाइदिए। सन् १९८०को दशकका यी गीतहरूले आज पनि रेडियो, क्यासेट या लाई भ अडियन्स्लाई जगाइदिन्छन्। अरूसँग दाँज्नु पर्दा सुकमित गुरुङ नेपाली सङ्गीतकी टिना र्टनर हुन्- प्रभावशाली, भावपर्ूण्ा र स्टेजमा सफल गायिका। सुकमित गुरुङको गला पाएपछि ठिकठिकै कम्पोजिशन् पनि अलौकिक बन्दछन्। नयाँ गायक र गायिकाले रोल मोडल खोज्नुपर्दा सुकमित गुरुङलाई हेरे हुन्छ।