सामग्रीमा जानुहोस्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भ अक्षर

(उच्चारण) देवनागरी बर्णमालामा व्यन्जनबर्णको २४ औं अक्षर हो । यो शब्द वर्णमालामा "ब" भन्दा पछाडी र "म" भन्दा अगाडि आउँछ ! "भ" को पञ्चम वर्ण भनेको "म" हो । बच्चालाई सिकाउँदा नेपाली भाषामा “भकारी भ” भनेर पनि पढाइन्छ । ‍‌‌

"भ" बाट आउने केही नेपाली शब्दहरू

[सम्पादन गर्नुहोस्]
  • भकारी‌‍ =धान आदि अनन राख्ने चोया या बाँसको सामग्री
  • भल =वर्षको पानीको बगेको अवस्था
  • भलाकुसारी ‌= कुराकानी

"भ" बाट आउने केही आगन्तुक शब्दहरू

[सम्पादन गर्नुहोस्]
  • भलिबल =हातले खेल्ने खेल
  • भोट =मतदानमा चुनाव गर्ने अवस्था



"https://ne.wikipedia.org/w/index.php?title=भ&oldid=1280880" बाट अनुप्रेषित