सामग्रीमा जानुहोस्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ञ अक्षर

((अक्षरको नामको उच्चारण): /jʌ̃/ ) (उच्चारण शब्दमा): (/nʌ/) नेपाली वर्णमालामा व्यञ्जन वर्णको दसौं अक्षर (बच्चालाई सिकाउँदा भनिने सम्बोधन “गोरूसिंगे ञ”)। ञबाट खासै शब्दहरू बन्दैनन्। प्रयोगको हिसाबले यो अक्षर सम्भवत सबैभन्दा कम प्रयोग हुने अक्षर हो।

"https://ne.wikipedia.org/w/index.php?title=ञ&oldid=1169929" बाट अनुप्रेषित