ञ
स्वरूप
ञ ((अक्षरको नामको उच्चारण): /jʌ̃/ ⓘ) (उच्चारण शब्दमा): (/nʌ/) नेपाली वर्णमालामा व्यञ्जन वर्णको दसौं अक्षर (बच्चालाई सिकाउँदा भनिने सम्बोधन “गोरूसिंगे ञ”)। ञबाट खासै शब्दहरू बन्दैनन्। प्रयोगको हिसाबले यो अक्षर सम्भवत सबैभन्दा कम प्रयोग हुने अक्षर हो।
हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- राम्रो रचना मिठो नेपाली (लेखक-कृष्ण प्रसाद पराजुली)