सामग्रीमा जानुहोस्

व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
व अक्षर

व(उच्चारण)ⓘ नेपाली बर्णमालामा व्यन्जनबर्णको २९औं अक्षर हो। (बच्चालाई सिकाउँदा भनिने सम्बोधन “तलथोप्ली व”)। प्राचीन नेपालीमा यसलाई "व़" जसरी लेखिन्थ्यो।[१]

हेर्नुहोस्

[सम्पादन]


  1. ↑ Michaels, Axel (२०२४-०५-०७), "From Gorkha to Nepal", Nepal (Oxford University PressNew York): 136–159, आइएसबिएन 0-19-765093-7, अन्तिम पहुँच २०२४-०८-३१।
"https://ne.wikipedia.org/w/index.php?title=व&oldid=1250523" बाट अनुप्रेषित