ऋ
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
नेपाली बर्णमालामा स्वरवर्णको एउटा अक्षर हो। कसै कसैले यसलाई स्वर वर्णको सातौँ अक्षर मानेका छन्। {अक्षरको पछाडी यो वर्णको मात्रा एकार (ृ) दिएमा त्यस अक्षरको अन्त्यमा ऋ उच्चारण गरिन्छ जस्तो क+ृ = (क+ऋ)कृ} यद्यपि सबै विद्वानहरूले स्वरवर्णमा ऋको अस्तित्त्व स्वीकारेका छैनन्। उच्चारण सङ्केत= ??