स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
न अक्षर

यसका बारेमा (उच्चारण)  देवनागरी बर्णमालामा व्यन्जनबर्णको २०औं अक्षर हो। बच्चालाई सिकाउँदा भनिने सम्बोधन “निहुर मुन्टी न” भनेर सिकाउने प्रथा छ।

प्रयोग[सम्पादन गर्ने]

  • नङ
  • नसा



"https://ne.wikipedia.org/w/index.php?title=न&oldid=415083" बाट निकालिएको