म
स्वरूप
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |

मⓘ देवनागरी बर्णमालामा व्यन्जन वर्णको २५ औं अक्षर हो। यो शब्द नेपाली वर्णमालामा "भ" भन्दा पछाडि र "य" भन्दा अगाडि आउँछ । नेपाली भाषामा बच्चालाई अक्षर सिकाउँदा "म"लाई भनिने “राम्रो म” भनेर सिकाइन्छ। आफुलाई जनाउन प्रयोग गर्ने प्रथम पुरूषको सर्वनामका रुपमा “म” को प्रयोग गरिन्छ, जस्तै म विकिपिडिया पढ्दै छु ।
"म" बाट आउने केही नेपाली शब्दहरू
[सम्पादन गर्नुहोस्]- मुजुस =केही महत्वपूर्ण सामान राख्ने बाकस
- मुला =तरकारी
- मकै = अन्न
"म" बाट आउने केही आगन्तुक शब्दहरू
[सम्पादन गर्नुहोस्]- मम्मी =आमा
- मोबाइल = दुरसञ्चार उपकरण
हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]