ज्ञ (उच्चारण) (सहायता जानकारी)ज्+ञ दुई अक्षर मिलेर बनेको यो अक्षरको नेपाली वर्णमालामा अझै पनि ३८औं स्थानमा अध्ययन अध्यापन भैरहेको छ यद्यपि नेपाली बृहद शब्दकोषमा यसको स्वतन्त्र अस्तित्व भने छैन।(बच्चालाई सिकाउँदा भनिने सम्बोधन “गाँठो पार्यो ज्ञ”)