य
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
य ⓘदेवनागरी बर्णमालामा व्यन्जनबर्णको २६औं अक्षर हो। यो अक्षर बच्चालाई सिकाउँदा भनिने सम्बोधन “बुढो य” हो। प्राचीन नेपालीमा यसलाई "य़" जसरी लेखिन्थ्यो।[१]
प्रयोग
[सम्पादन गर्नुहोस्]- यात्री
- यस
- ↑ Michaels, Axel (२०२४-०५-०७), "From Gorkha to Nepal", Nepal (Oxford University PressNew York): 136–159, आइएसबिएन 0-19-765093-7, अन्तिम पहुँच २०२४-०८-३१।