ङ
स्वरूप
ङ (/ŋʌ/ ⓘ) नेपाली वर्णमालामा व्यन्जनवर्णको पाँचौं अक्षर (बच्चालाई सिकाउँदा भनिने सम्बोधन “नाक थोप्ली ङ”)। ङबाट शुरू हुने अक्षरहरू उतिधेरै हुँदैनन् तापनि शब्दको बीचमा भएपनि यो अक्षरको प्रयोग धेरै हुने गरेको छ। यो वर्णलाई नासिकास्थानको वर्णका रूपमा पनि चिनिन्छ।
स्वरवर्ण: | |
---|---|
व्यञ्जनवर्ण: | व्यञ्जनवर्णका अक्षरहरू |
क बर्ग | |
च बर्ग | |
ट बर्ग | |
त बर्ग | |
प बर्ग | |
य बर्ग |
"https://ne.wikipedia.org/w/index.php?title=ङ&oldid=1271014" बाट अनुप्रेषित