आ
Jump to navigation
Jump to search
नेपाली बर्णमालामा स्वरवर्णको दोस्रो अक्षर यो 'अ' अक्षरको पछाडी मात्रा आकार (ा) दिएर बनेको अक्षर होइन। तर व्यन्जन बर्णमा दिइने मात्रा आकार (ा)ले यो स्वरको प्रतिनिधित्त्व गर्दछ। जुन व्यन्जनवर्णको अक्षरमा आ मात्रा दिइन्छ त्यस अक्षरको अन्त्यमा आ उच्चारण गरिन्छ जस्तो क+ा = (क+आ)का। उच्चारण सङ्केत= ??