सामग्रीमा जानुहोस्

सुनकोशी जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनकोशी जलविद्युत केन्द्र
सुनकोशी जलविद्युत केन्द्र को नेपाल मा अवस्थिति
सुनकोशी जलविद्युत केन्द्र
नेपालको नक्सामा सुनकोशी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसुनकोशी जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२७°४६′१०″N ८५°५१′००″E / 27.7694°N 85.8499°E / 27.7694; 85.8499
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत् प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसुनकोशी नदी
सुरुवात मिति२०५१-१२-०६ BS
प्रकारनदी प्रवाही
टर्बाइनफ्रान्सिस टर्बाइन
क्षमता१०.०५ MW

सुनकोशी जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको छ। सुनकोशी नदीको प्रवाहबाट १०.५ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । उक्त केन्द्र नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको छ । यो केन्द्रले सन् १९७२ (२०२८) देखि विद्युत उत्पादन गर्न थालेको थियो । [] []