सुनकोशी पहिरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनकोशी पहिरो
विवरण
देशनेपाल
घटना प्रकारबाढी
कारणBlockage
तथ्याङ्क
मृत्यु१५६
सुनकोशी पहिरोले बनेको ताल।
पहिरो पछि जुरे क्षेत्र

२०७१ साउन १७ गते भारी वर्षाका कारण सुनकोशी नदी को जुरे क्षेत्रमा पहिरो खस्दा १ सय ५६ जनाको ज्यान गएको थियो र सुनकोशी नदी अवरुद्ध भएको थियो । [१] [२] पानीको सतह बढे पछिअरनिको राजमार्ग पनि अवरुद्ध भएको थियो।

यो पहिरो ५.५ मिलियन घनमिटरको रहेको अनुमाग गरीन्छ। [३] पहिरोले स्थानीय क्षेत्रमात्र नभई धेरै टाढा सम्म ठूलो प्रभाव पारेको थियो। नदीलाई नेपाली सेना डाइनामाइटको प्रयोग गरेर खोलेका थिए। [४] यो ताल ४७ मिटर गहिरो र ४०० मिटरभन्दा लामो थियो। [५]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Downstream areas to be announced flood crisis zone", myrepublica.com, अन्तिम पहुँच अगस्ट २, २०१४ 
  2. "The Himalayan Times : Landslides block Sunkoshi River' locals being evacuated – Detail News : Nepal News Portal", thehimalayantimes.com, मूलबाट अगस्ट १०, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ८, २०१४  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १०, २०१४ मिति
  3. "Massive landslide blocks Sunkoshi River, 8 killed | Top Stories", ekantipur.com, मूलबाट अगस्ट ८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ८, २०१४  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट ८, २०१४ मिति
  4. "Nepal Army unblocks river dammed by landslide - The Hindu", The Hindu 
  5. "Water level plummets in artificial Sunkoshi lake (Photo feature)", www.myrepublica.com, मूलबाट २०१४-०९-०७-मा सङ्ग्रहित।