सुमन कार्की
स्वरूप
सुमन कार्की ( जन्म :१९९५ डिसेम्बर २१, ओखाल्डुङ्गा, नेपाल) एक नेपाली अभिनेता र स्ट्यान्डअप कमेडियन हुन् [१][२]जो नेपाली सिनेमामा आफ्नो कामका लागि परिचित छन्।[३][४]
उनी कमेडी च्याम्पियन सिजन १ का शीर्ष ५ प्रतियोगी हुन्।[५][६] कमेडियन सुमन कार्की आफ्नो व्यङ्ग्य र क्यारिकेचरबाट लोकप्रिय छन्। उनले प्रसिद्ध कमेडियन, अभिनेता र राजनीतिज्ञहरूको नक्कल गर्छन्, उनले २०१२ मा कमेडियनको रूपमा आफ्नो करियर सुरु गरे। उनी रियालिटी सो डान्सिङ विथ द स्टार्स नेपालका होस्ट थिए।[७] उनले नेपाल टेलिभिजन प्रसारण हुने कमेडी-रियालिटी सो कमेडी क्लब विथ च्याम्पियन्स पनि प्रस्तुति दिएका थिए ।
फिल्मोग्राफी
[सम्पादन गर्नुहोस्]अभिनेताको रूपमा ।
वर्ष | चलचित्र | नोटहरू | सन्दर्भ |
---|---|---|---|
२०२१ | म त मर्छु की क्या हो | ||
२०२३ | दिमाग खराब | ||
२०२४ | महाजात्रा |
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "कमेडियन सुमन कार्की भन्छन् : एक नम्बर हुने रहर छैन, टिकिरहन चाहन्छु", nepalkhabar (Nepaliमा), २०१९-०६-०३, अन्तिम पहुँच २०२३-०५-२७।
- ↑ "हास्य कलाकार सुमन कार्की र उद्योगी विपिन काबरा सम्मानित", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२३-०५-२७।
- ↑ "‘म आफैँलाई परीक्षण गर्न काठमाडौं आएँ’", ThahaKhabar (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०५-२७।
- ↑ "कार्पेन्टर हुँदै कमेडियन बनेका सुमन (भिडियाेसहित) :: समर्पण श्री :: Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना", shilapatra.com, अन्तिम पहुँच २०२३-०५-२७।
- ↑ "कमेडी च्याम्पियनमा साइड लागे हस्तीहरू, हावी हुँदै ‘दले दाइ’", Nepal Live, अन्तिम पहुँच २०२३-०५-२७।
- ↑ "सबै पिलपिल गर्दा पो थाहा भो, आउट भएछु !", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०५-२७।
- ↑ "डान्सिङ विथ स्टार्स : होस्ट सुमन कार्की कति दबाबमा ?", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०५-२७।