सुमोना चक्रवर्ती
सूमोना चक्रवर्ती | |
---|---|
![]() अक्टोबर २०१३ मा सूमोना चक्रवर्ती | |
जन्म | [१] लखनऊ, उत्तर प्रदेश | २४ जुन १९८८
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री |
कार्यकाल | १९९९-वर्तमान |
सूमोना चक्रवर्ती एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले आफ्नो अभिनयको सुरुवात १९९९ मा बनेको चलचित्र मनबाट गरिन् । उनी २०११ मा बडे अच्छे लगते हैमा नताशा नामक पात्रको रूपमा काम गरिन् ।[२]
चलचित्र[सम्पादन गर्नुहोस्]
धारावाहिक[सम्पादन गर्नुहोस्]
- नीर भरे तेरे नैना देवी
- खोटे सिक्के - प्रिंसकी प्रेमिका
- हौंटेड नाइट - तनवीर आलम
- बडे अच्छे लगते है - नताशा
- कमेडी नाइट्स विद् कपिल - मन्जु बिट्टू शर्मा
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "sumonachakravarti#Famjam #ringinginbirthday Since 24.06.1988", Instagram।
- ↑ "Sumona is all praises for Ranbir", The Times of India, ११ जुलाई २०१२, अन्तिम पहुँच १२ जुलाई २०१२।