सुर्य ताल
स्वरूप
सुर्य ताल | |
---|---|
रहेको स्थान | लाहौल उपत्यका, हिमाचल |
भौगोलिक निर्देशांक | ३२°४५′५३″उ॰ ७७°२३′४४″पू॰ / ३२.७६४७२°N ७७.३९५५६°Eनिर्देशाङ्कहरू: ३२°४५′५३″उ॰ ७७°२३′४४″पू॰ / ३२.७६४७२°N ७७.३९५५६°E |
प्रकार | उच्च स्थानको ताल |
अन्तर्वाह | हिमनदी तथा हिउँ |
बहिर्वाह | भग नदी |
सिंचित क्षेत्र | भारत |
किनारको लम्बाई१ | ४ किमी (२.५ माइल) |
सतहको उचाई | ४,८८३ मी (१६,०२०.३ फिट) |
जम्ने | हिउँद मौसममा |
बसोबास | पाछेओ र दार्चा |
१ किनारको लम्बाईको उचित मापन भएको छैन । |
सुर्य ताल भारतको हिमाचल प्रदेशमा अवस्थित ताल हो । यो ताल समुन्द्र सतहबाट ४,८८३ मिटर (१६,०२०.३ फिट)को उचाइमा बार-लाच ला नजिकै रहेको छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सुर्य ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- सुर्य ताल वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-०७ मिति
- सुर्य तालका फोटो
- सडक तथा ट्रेकिङ नक्सा वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२२ मिति
- लाहौल र स्पिती - बार-लाच ला भन्ज्याङ वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-११ मिति