सुशिला दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुशीला दाहाल (सन् १९५३–सन् २०२०) एक नेपाली अभिनेत्री थिइन्। उनको जन्म सन् १९५३ मार्च १५ मा भएको थियो। उनले लालपूर्जा, चिरञ्जीवी, भकुन्डे भुत जस्ता टेलिचलचित्रमा महजोडीसँग अभिनय गरेकी थिइन्। उनको निधन सन् २०२० अक्टोबर २९ मा अमेरिकाको म्यासेचुसेट्स राज्यको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा पेल्भिक क्यान्सरको उपचार गर्दागर्दै भएको थियो।