सु गार्डनर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Sue Gardner
Wikimedia Foundation Sue Gardner Sept 2010.jpg
२०१० सेप्टेम्बरमा सु
जन्म११ मे १९६७
Bridgetown, Barbados
वासस्थानSan Francisco, California, United States
राष्ट्रियताCanadian
मातृ शिक्षाप्रतिष्ठानRyerson University
तलव$196,878 (FY2011)[१]
उपाधिकार्यकारी निेर्देशकWikimedia Foundation (2007 देखि हालसम्म)

सु गार्डनर (जन्म ११ मे १९६७ [२]) पूर्व पत्रकार तथा विकिमिडिया फाउन्डेसनकी पूर्व प्रमुख कार्यकारी निर्देशक हुन्। क्यानडेली ब्रोडकास्टिङ कर्पोरेशन सिबिसीको अनलाईन निर्देशक रहिसकेकी गार्डनरलाई फोर्ब्स म्यागेजिनले सन् २०१२ का विश्वका प्रमुख प्रभावशाली महिलाको ७०औँ क्रममा राखेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Charity Navigator" 
  2. "Sue Gardner's Blog", अन्तिम पहुँच २५ फेब्रुअरी २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]