सेनेगल महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेनेगल सेनेगल
सङ्गठनसेनेगल फुटबल सङ्घ
सङ्घसिएएफ
प्रमुख प्रशिक्षकBassouare Diaby
फिफा कोडSEN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७९ (२३ मार्च २०१८)
उच्च वरीयता७५ (जुन २००९)
निम्न वरीयता१०२ (अगस्ट २००३)
पहिलो अन्तर्राष्ट्रिय
 सेनेगल ०–३  घाना
(डकर, सेनेगल; २२ सेप्टेम्बर, २००२)
ठूलो विजय
 सेनेगल ९–०  गिनी
(डकर, सेनेगल; १५ मे, २००६)
ठूलो हार
 सेनेगल २–८  नाइजेरिया
(डकर, सेनेगल; १० जुलाई, २००४)
आइभोरी कोस्ट आइभोरी कोस्ट ६–०  सेनेगल
(अबिजान, आइभोरी कोस्ट; १२ अक्टोबर, २०१२)
अफ्रिकी महिला च्याम्पियनसिप
उपस्थिति२ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजासमूह चरण (१९९१, २०१२)

सेनेगल महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेनेगलको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सेनेगल फुटबलको लागि शासकीय निकाय सेनेगल फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]