गिनी महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गिनी
सङ्गठनगिनी फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ
फिफा कोडGUI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०२ ह्रास(२३ जून २०१७)
उच्च वरीयता९० (जून २००९)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
नाइजेरिया नाइजेरिया ३–० गिनी गिनी
(नाइजेरिया; ४ मे १९९१)[१]
ठूलो विजय
गिनी गिनी ३–१ गिनी-बिसाउ गिनी-बिसाउ
(कोनाक्री; ११ नोभेम्बर २००६)[१]
ठूलो हार
गिनी गिनी ०–१३ घाना घाना
(कोनाक्री; ११ जुलाई २००४)[१]

गिनी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गिनीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो गिनीमा फुटबलको लागि शासकीय निकाय गिनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "नतिजा: गिनी", फिफा, २९ सेप्टेम्बर २००९, अन्तिम पहुँच २० जुन २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]