गिनी महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
सङ्गठन | गिनी फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | अफ्रिकी फुटबल सङ्घ | ||
फिफा कोड | GUI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १०२ ५ (२३ जून २०१७) | ||
उच्च वरीयता | ९० (जून २००९) | ||
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
नाइजेरिया ३–० गिनी (नाइजेरिया; ४ मे १९९१)[१] | |||
ठूलो विजय | |||
गिनी ३–१ गिनी-बिसाउ (कोनाक्री; ११ नोभेम्बर २००६)[१] | |||
ठूलो हार | |||
गिनी ०–१३ घाना (कोनाक्री; ११ जुलाई २००४)[१] |
गिनी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गिनीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो गिनीमा फुटबलको लागि शासकीय निकाय गिनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "नतिजा: गिनी", फिफा, २९ सेप्टेम्बर २००९, अन्तिम पहुँच २० जुन २०१३।