सेन्ट मेरिज स्टेडियम
सेन्ट मेरिज | |
![]() युइएफए मैदान ![]() ![]() ![]() ![]() | |
![]() | |
स्थान | साउथह्याम्प्टन, इङ्ल्यान्ड |
---|---|
निर्देशाङ्क | ५०°५४′२१″उ॰ १°२३′२८″प॰ / ५०.९०५८३°N १.३९१११°Wनिर्देशाङ्कहरू: ५०°५४′२१″उ॰ १°२३′२८″प॰ / ५०.९०५८३°N १.३९१११°W |
परिचालक | साउथह्याम्प्टन फुटबल क्लब |
दर्शक क्षमता | ३२,५८९[१] |
मैदान आकार | ११२ x ७४ गज १०२ × ६८ मीटर |
सतह | घाँस |
निर्माण | |
निर्माण सुरुवात | २००० |
खुला | अगस्ट २००१ |
निर्माण लागत | £ ३,२०,००,००० |
भाडावाल | |
साउथह्याम्प्टन फुटबल क्लब |
सेन्ट मेरिज स्टेडियम, इङ्ल्यान्डको साउथह्याम्प्टन नगरमा स्थित एउटा फुटबल स्टेडियम हो । यो साउथह्याम्प्टन फुटबल क्लबको घरेलू रङ्गशाला हो जसमा ३२,५८९ दर्शक अटाउने क्षमता रहेको छ ।[२]
इतिहास[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीसभ[सम्पादन गर्नुहोस्]
- ↑ "Premier League Handbook Season 2013/14" (PDF), प्रिमियर लिग, अन्तिम पहुँच १७ अगस्ट २०१३।
- ↑ "Around the grounds: St Mary's Stadium", Premier League, १५ जुलाई २०१३, अन्तिम पहुँच ३० अक्टोबर २०१३।
बाह्य जडीसभ[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा सेन्ट मेरिज स्टेडियम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।