सेभेन (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेभेन
चित्र:Seven (movie) poster.jpg
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकडेभिड फिन्चर
लेखकएन्ड्रयु केभिन वाकर
निर्माता
मुख्य कलाकार
छायाङ्कनडेरियस खोन्डजी
सम्पादनरिचार्ड फ्रान्सिस-ब्रुस
सङ्गीतहावर्ड सोर
वितरक
कम्पनी
आर्नोल्ड कोपलसन प्रोडक्सन्स
वितरकन्यु लाइन सिनेमा
प्रदर्शन मिति
  • १५ सेप्टेम्बर १९९५ (1995-09-15) (एलिस टुली हल)
  • २२ सेप्टेम्बर १९९५ (1995-09-22) (संयुक्त राज्य अमेरिका)
अवधि
१२७ मिनेट[१]
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$३३ मिलियन[२]
बक्स अफिस$३२७.३ मिलियन[२]

सेभेन (SE7EN को रूपमा शैलीबद्ध) डेभिड फिन्चरद्वारा निर्देशित र एन्ड्रयु केभिन वाकरद्वारा लिखित सन् १९९५ को अमेरिकी नियो-नोइर[३] मनोवैज्ञानिक अपराध थ्रिलर चलचित्र हो। यसमा ब्राड पिट, मोर्गन फ्रिम्यान, गेनिथ पाल्ट्रो, केभिन स्पेसीजोन सी. म्याकगिन्लीले अभिनय गरेका छन्।

न्यु लाइन सिनेमाद्वारा सेप्टेम्बर २२, १९९५ मा प्रदर्शित भएको, सेभेन यस वर्षको सातौँ-सबैभन्दा धेरै कमाउने चलचित्र थियो, जसले विश्वव्यापी रूपमा $३२७ मिलियन भन्दा बढी कमाई गरेको थियो।[२]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Se7en (18)", British Board of Film Classification, सेप्टेम्बर २७, १९९५, अन्तिम पहुँच जुलाई २८, २०१३ 
  2. २.० २.१ २.२ "Seven (1995)", Box Office Mojo, अन्तिम पहुँच जुलाई १७, २०१४ 
  3. "Se7en (1995)" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-२३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]