सोफी टर्नर (मोडल)
स्वरूप
सोफी टर्नर | |
|---|---|
सोफी टर्नर | |
| जन्म | सोफी टर्नर अप्रिल ३०, १९८४ मेलबर्न, अस्ट्रेलिया |
| राष्ट्रियता | अस्ट्रेलियन |
| पेशा | अभिनेत्री , मोडल, रियालिटी टेलिभिजन पर्सनालिटी |
| कार्यकाल | 2001– हालसम्म |
| वेबसाइट | www.supermodelsophie .com |
सोफी टर्नर (जन्म: अप्रिल ३०, १९८४) एक अस्ट्रेलियन अभिनेत्री , मोडल र रियालिटी टेलिभिजन पर्सनालिटी हुन्। सोफी टर्नरको चर्चा टेलिभिजन सीरिज सर्च फर अ सुपरमोडल बाट चुलिएको हो।