स्कट मरिसन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सम्माननीय
स्कट मरिसन
MP
Scott Morrison 2014 (cropped).jpg
३० औं अस्ट्रेलियाको प्रधानमन्त्री
पद बहाली
२४ अगस्ट २०१८
शासकएलिजाबेथ द्वितीय
Governor-GeneralSir Peter Cosgrove
David Hurley
सहायकMichael McCormack
अग्रजम्याल्कम टर्नबुल
१४ औं लिबरल पार्टीका नेता
पद बहाली
24 August 2018
सहायकJosh Frydenberg
अग्रजम्याल्कम टर्नबुल
Minister for the Public Service
पद बहाली
26 May 2019
सहायकGreg Hunt
अग्रजMathias Cormann
Treasurer of Australia
कार्यकाल
21 September 2015 – 24 August 2018
प्रधानमन्त्रीम्याल्कम टर्नबुल
अग्रजJoe Hockey
उतराधिकारीJosh Frydenberg

स्कट जोन मोरिसन (जन्म १३ मे १९६८) एक अष्ट्रेलियाली राजनीतिज्ञ हुन् जसले ३० औं र वर्तमान अष्ट्रेलियाको प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका छन। उनी अगस्ट २०१८ बाट सत्तारुढ लिबरल पार्टीको नेता रहिरहेका छन् । यस अघि उनले सन् २०१३ देखि २०१८ सम्मको क्याबिनेटमा कोषाध्यक्षको रूपमा पनि काम गरिसकेका छन्।

सन् २०१३ को चुनावमा गठबन्धनको जीत पछि, मोरिसनलाई एबट सरकारमा आप्रवासन र सीमा संरक्षण मन्त्री नियुक्त गरियो, जहाँ उनी अपरेसन सार्वभौम सीमा लागू गर्ने जिम्मेवारीमा थिए [१] अर्को बर्षको फेरबदलमा उनी सामाजिक सेवा मन्त्री भए। [२] पछि मल्कम टर्नबुलले एबटलाई प्रधानमन्त्री बाट स्थानान्तरण गरेपछि सेप्टेम्बर २०१५ मा उनलाई कोषाध्यक्षको रूपमा पदोन्नति गरियो। [३]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्ने]

प्रारम्भिक क्यारियर[सम्पादन गर्ने]

राजनीतिक क्यारियर[सम्पादन गर्ने]

विपक्ष (२००७-२०१३)[सम्पादन गर्ने]

एबट सरकार (२०१३–२०१५)[सम्पादन गर्ने]

टर्नबुल सरकार (२०१५–२०१८)[सम्पादन गर्ने]

अष्ट्रेलियाका प्रधानमन्त्री (२०१८ – वर्तमान)[सम्पादन गर्ने]

पहिलो कार्यकाल[सम्पादन गर्ने]

दोस्रो कार्यकाल[सम्पादन गर्ने]

कोभिड -१९ महामारी[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

मार्च २०१९ मा स्कट र जेनी मोरिसन

विवाह र बच्चाहरू[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Tony Abbott's cabinet and outer ministry", The Sydney Morning Herald, AAP, १६ सेप्टेम्बर २०१३, मूलबाट ६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१३ 
  2. "Dutton to immigration in reshuffle", News.com.au, २१ डिसेम्बर २०१४, मूलबाट १६ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  3. Murphy, Katharine (२० सेप्टेम्बर २०१५), "Malcolm Turnbull unveils his ministry", The Guardian, मूलबाट २० सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २० सेप्टेम्बर २०१५ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिंकहरू[सम्पादन गर्ने]