स्केलिग माइकल
स्वरूप
भूगोल | |
---|---|
अवस्थिति | आन्ध्र महासागर |
प्रशासन | |
आयरल्यान्ड | |
जनसाङ्खिकि | |
जनसङ्ख्या | 0 |
स्केलिग माइकल (आइरिस: Sceilig Mhichíl) आयरल्यान्डको काउन्टी केरीमा अवस्थित इभरग पेनिन्सुलाबाट ११.६ किलोमिटर पश्चिममा आन्ध्र महासागरमा रहेको एक टापु हो । यो सन् १९९६ मा युनेस्कोको विश्व सम्पदा सूचीमा परेको थियो ।
इतिहास
[सम्पादन गर्नुहोस्]विश्व सम्पदामा सूचिकृत
[सम्पादन गर्नुहोस्]स्केलिग माइकललाई सन् १९९६ मेक्सिकोमा सम्पन्न २० औँ संस्करणमा विश्व सम्पदा समितिले विश्व सम्पदा क्षेत्रको सूचीमा राखेको थियो ।
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | संस्कृति: iii, iv |
स्रोत | 757 |
दर्जा प्राप्त | १९९६ (२० औं शत्र) |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Edward Bourke, Alan R. Hayden, Ann Lynch, "Skellig Michael Co. Kerry: the monastery and South Peak", Department of Arts, Heritage and the Gaeltacht, अन्तिम पहुँच ३१ मे २०१२। वेब्याक मेसिन अभिलेखिकरण ५ नोभेम्बर २०१३ मिति
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;UNESCO
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन