स्वतन्त्रता
स्वरूप
(स्वतन्त्रबाट अनुप्रेषित)
स्वतन्त्रता आधुनिक कालको प्रमुख राजनीतिक दर्शन हो । यो एउटा राष्ट्र, देश वा राज्यभित्र रहेका जनसमुदाय वा जनसङ्ख्याको लागि बनाइएको एक प्रणाली हो । कुनै पनि स्वतन्त्र देशको विद्यमान नियम कानुन बमोजिम कुनै व्यक्ति, समूह वा निकायले गर्ने कुनै पनि कार्यमा प्रतिबन्ध वा मनाही हुँदैन ।[१] अर्थात स्वतन्त्र देश, राष्ट्र वा राज्यका सदस्यहरू स्वशासनद्वारा शासित हुने गर्छन् । स्वतन्त्रताको विभिन्न किसिम र स्वरूप हुने गरेको छ ।
स्वतन्त्रताको किसिम
[सम्पादन गर्नुहोस्]राजनीतिक स्वतनत्रता
[सम्पादन गर्नुहोस्]न्यायिक स्वतन्त्रता
[सम्पादन गर्नुहोस्]धार्मिक स्वतन्त्रता
[सम्पादन गर्नुहोस्]अभिव्यक्ति स्वन्त्रता
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Benjamin, Walter (१९९६) [१९२१], Walter Benjamin: Selected Writings, Volume 1: 1913–1926, Cambridge: Harvard University Press, 236–252, आइएसबिएन 0-674-94585-9।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिकथनमा स्वतन्त्रता का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।