सामग्रीमा जानुहोस्

स्वतन्त्र प्रजातान्त्रिक सङ्घ, चिली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वातन्त्र प्रजातान्त्रिक सङ्घ (स्पेनिसमा Unión Demócrata Independiente) चिलीको एउटा राजनीतिक दल हो। दल १९८९मा स्थापना गरियो। हेर्नन लरैन दलको अध्यक्ष हुन।[] २००५को सभापतिको निर्वाचनमा दलको उमेदवार जोअकिन लभिन इन्फन्तेले १६०११६९ मत (२३.२%) पाए।|[] २००५ संसदीय निर्वाचनमा दलले १४५६३४० मत (२२.५% , ३३ क्षेत्रहरू) पायो।[]