स्वेतलाना अलेकस्विच

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
स्वेतलाना अलेकस्विच
स्वेतलाना अलेकस्विच एक समारोहमा
जन्म स्वेतलाना एलेक्जेनद्रोभ्ना अलेकस्विच
(१९४८-०५-३१) ३१ मे १९४८ (उमेर ६९)
सोभियत सङ्घ
पेशा पत्रकार
लेखक
भाषा रसियाली
राष्ट्रियता बेलारुसी
उल्लेखनीय सम्मानहरू नोबेल साहित्य पुरस्कार (२०१५)
जर्मन बुक ट्रेड शान्ति पुरस्कार (२०१३)
प्रिक्स मेदिसिक्स (२०१३)

alexievich.info/indexEN.html

स्वेतलाना अलेकस्विच (बेलारुसी: Святлана Аляксандраўна Алексіевіч Sviatłana Alaksandraŭna Aleksijevič; रूसी: Светлана Александровна Алексиевич; युक्रेनी: Світлана Олександрівна Алексієвич; जन्म ३१ मे १९४८) सक्रिय बेलारुसी साहित्यकार हुन् । उनले यो वर्ष अर्थात् सन् २०१५ मा दिइने साहित्य तर्फको नोबेल पुरस्कार आफ्नो नाममा पार्न सफल भएकी छिन् ।[१]अ मनुमेन्ट टु करेज एन्ड सफरिङ इन आओर टाइम नामक कृतिको लागि यस वर्षको नोबल साहित्य पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।[२][३][४] बेलारुसबाट साहित्य विधामा नोबेल पुरस्कार पाउने उनि पहिलो लेखक हुन् ।[५][६]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://setopati.com/samaj/34922/
  2. Blissett, Chelly. "Author Svetlana Aleksievich nominated for 2014 Nobel Prize". Yekaterinburg News. January 28, 2014. Retrieved January 28, 2014.
  3. Treijs, Erica (८ अक्टोबर २०१५), "Nobelpriset i litteratur till Svetlana Aleksijevitj" [Nobel Prize in literature to Svetlana Aleksijevitj], www.svd.se, Svenska Dagbladet, अभिगमन मिति ८ अक्टोबर २०१५ 
    Svetlana Alexievich wins Nobel Literature prize, BBC News (8 October 2015)
  4. Dickson, Daniel; Makhovsky, Andrei (८ अक्टोबर २०१५), "Belarussian writer wins Nobel prize, denounces Russia over Ukraine", Stockholm/Minsk: Reuters, अभिगमन मिति ८ अक्टोबर २०१५ 
  5. "Svetlana Alexievich, investigative journalist from Belarus, wins Nobel Prize in Literature", Pbs.org, २०१३-१०-१३, अभिगमन मिति २०१५-१०-०८ 
  6. Colin Dwyer (२०१५-०६-२८), "Belarusian Journalist Svetlana Alexievich Wins Literature Nobel : The Two-Way", NPR, अभिगमन मिति २०१५-१०-०८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]