स्वेन वोएल्पेल
स्वेन कोन्स्तन्तीन वोएल्पेल (जन्म अक्टोबर १३, १९७३ मुनिच (Munich) ) एक जर्मन सङ्गठनात्मक सिद्धान्तकर्ता र मानविकी र सामाजिक विज्ञान का व्यापार प्रशासन मा प्रोफेस्सोर हुन जाकोब्स युनिभर्सिटी, ब्रेमेनमा। उनि विशेस्त रणनीतिक व्यवस्थापन, ब्यापार नमुना [१] र ज्ञान व्यवस्थापन मा आफ्नो काम को लागि चिनिन्छन । [२]
जीवनि
[सम्पादन गर्नुहोस्]वोएल्पेल ले सन १९९९ मा औग्स्बुर्ग युनिभर्सिटीबाट अर्थशास्त्र, सामाजिक विज्ञान र व्यापार प्रशासनमा एमए प्राप्त गरे । उन्ले आफ्नो पीएचडी सन १९९३ मा स्वित्जेर्लन्द को युनिभर्सिटीओफ सैन्त गल्लेन बाट हासिल गरे ।[३]
वोएल्पेल ले आफ्नो शैक्षिक क्यारियर हार्वर्द युनिभर्सिटीमा स्नाताकोत्तर को रुप्मा २००३ साल मा सुरु गरे भने, २००८ साल सम्म ओक्स्फोर्द युनिभर्सिटीमा आफ्नो अनुसन्धान जारी गरे । सन २००३-४ मा उनी युनिभर्सिटी ओफ ग्रोनिङेन , र णोर्वेगिअन स्कुल ओफ इकोनोमिक्स मा थिए । २००४ मा उनी जकोब्स युनिभर्सिटी ब्रेमेन, मा आए जहाँ उनी व्यापार प्रशासन को प्रोफेस्सोर को रुप्मा नियुक्त भए ।[३]
२००७ म वोएल्पेल ले डब्ल्यू डी एन - डब्ल्यू आइ एस ई (WDN-WISE) जनसन्खिक सन्जाल को स्थापना गरे र तबदेखी नै त्यहाँको निर्देशक को रुप्मा काम गर्दैछन । डब्ल्यू डी एन (WDN) ले आफ्नो साझेदर संस्थाहरूको कर्मचारीका लागि जनसन्खिक सम्बन्धित समस्याहरूको निस्चित र बैज्ञानीक समाधानहरु प्रदान गर्छ ।
वोएल्पेल ले जर्नल ओफ चेन्ज म्यानेजमेन्ट (२००४-२०१०) , र जर्नल ओफ क्नोव्लेद्गे म्यानेजमेन्ट (२००४-२००६), को सम्पादकिय बोर्ड सदस्य र सन २००८ देखी ओर्गनिजसन स्तुदिएस (जर्नल्) को सम्पादकिय बोर्ड को सदस्य को रुप्मा आफ्नो सेवा प्रदान गरेका छन ।
काम
[सम्पादन गर्नुहोस्]वोएल्पेल को अनुसन्धान नेतृत्व, टीम प्रभावकारिता,[४] ज्ञान व्यवस्थापन[५] र परिवर्तन व्यवस्थापन, जनसन्खिक समस्या[६][७] र विविधता व्यवस्थापन को क्षेत्रमा केन्द्ऋत रहेको छ । [४]
उन्को “The rise of knowledge towards attention management” शीर्षकको लेख ज्ञान व्यवस्थापन [८] को छेत्र मा प्रप्त उल्लेख को आधार मा दृष्टान्त क्लासिक को रुप्मा चिनिएको छ । २००९ र २०१० मा उन्ले चालिस वर्ष भन्दा कम को उत्कृष्ट १०० अनुसन्धानकर्ता[९][१०] को दर्जा पाएका थिए जुन लाई हन्देस्ब्लत्त (Handelsblatt) ले निर्धारन गरेको थियो । व्यक्तिगत उत्पादकता को आधार मा उनी के एम/आइ सी (KM/IC) अनुसन्धानकर्ता मा ३३औ दर्जा मा छनिएका थिए ।[११]
डब्ल्यू डी एन (WDN) वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२४ मिति, को संस्थापकिय निर्देशक को रुप्मा, वोएल्पेल ले जनसन्खिक नेतृत्व मा गरेको अनुसन्धान ले डैम्लेर् ए जी (Daimler AG), डेउत्स्छे बह्न् (Deutsche Bahn), र डेउत्स्छे बैङ्क (Deutsche Bank) [१२] जस्ता सह-संस्था मा काम गर्ने लाखौ कर्मचारी को कार्य बातावरण लाई सकारात्मक प्रभाब पारेको छ । सन २०१३ मा डब्ल्यू डी एन (WDN) को नेतृत्व मा गरिएको, "प्रतिस्पर्धी कार्यक्रम्, अन्तर पिदी छमता र योग्यता कार्यक्रम ("Intergenerational Competence and Qualification Program) वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति", लाई शिक्ष्या र अनुसन्धान को केन्द्रिय मन्त्रालय (Federal Ministry of Education and Research Germany) (BMBF), ) ले कार्यछेत्र को जनसन्खिक समस्याहरूको नविन समाधान खोज्न को लागि अघी बधाईरहेको छ ।[१३]
वोएल्पेल को नयाँ किताब Mentale, emotionale und körperliche Fitness को प्रकाशन ले उन्को ब्यक्ती को आत्म प्रभावकारिता र भलाई को लागि गरेको अध्ययन देखाउछ । उक्त किताबले Die Zeit, को Magazin für Gesundheit und Wohlbefinden – Gesund मा सकारात्मक समिक्ष्या पएको थियो र साथ साथै उक्त किताबको ६५०,००० प्रतिलिपिहरु प्रकाशित भैसकेका छन ।[१४]
मुख्य प्रकाशन
[सम्पादन गर्नुहोस्]- Davenport, T., Leibold, M.,Voelpel, S. (2006). Strategic management in the innovation economy. Strategy approaches and tools for dynamic innovation capabilities. New York: Wiley. (क्लौस जकोब्स (Klaus Jacobs) र हेन्री वोन पिएरेर (Heinrich von Pierer; सिएमेन्स ए जी (Siemens AG)को सी ई ओ द्वारा भूमिका)
- Leibold, M., Voelpel, S. (2006). Managing the aging workforce: Challenges and solutions. New York: Wiley.
छानिएका लेखहरू :[१५]
- Biemann, T., Cole, M.S., Voelpel, S.C. (2012). "Within-group agreement: On the use (and misuse) of rWG and rWG(J) in leadership research and some best practice guidelines". Leadership Quarterly 23 (1): 66–80. doi:10.1016/j.leaqua.2011.11.006.
- Kearney, E., Gebert, D., Voelpel, S.C. (2009). "When and how diversity benefits teams: the importance of team members need for cognition". Academy of Management Journal 52 (3): 581–598. doi:10.5465/amj.2009.41331431.
- Voelpel, S.C., Eckhoff, R., Förster, J. (2008). "David against Goliath? Group size and bystander effects in virtual knowledge sharing". Human Relations 61 (2): 273–297. doi:10.1177/0018726707087787.
- Nonaka, I., von Krogh, G., Voelpel, S.C. (2006). "Organizational knowledge creation theory: Evolutionary paths and future advances". Organization Studies 27 (8): 1179–1208. doi:10.1177/0170840606066312.
- Voelpel, S.C., Dous, M., Davenport, T. (2005). "Five steps to creating a global knowledge sharing system: Siemens Share-Net". Academy of Management Executive 19 (2): 9–23. doi:10.5465/ame.2005.16962590.
- Davenport, T., Voelpel, S. (2001). "The rise of knowledge towards attention management". Journal of knowledge management 5 (3): 212–222. doi:10.1108/13673270110400816.
उल्लेख
[सम्पादन गर्नुहोस्]- ↑ Wirtz Bernd W., Schilke Oliver, Ullrich Sebastian (2010).
- ↑ Tsoukas Haridimos (2009).
- ↑ ३.० ३.१ "Sven Voelpel, Professor of Business Administration at Jacobs University Bremen," linkedin profile, 2015
- ↑ ४.० ४.१ Bamberger, P. A., Biron, M., & Meshoulam, I. (2014).
- ↑ Willem A., Buelens M. (2009).
- ↑ "Völlig unentbehrlich".
- ↑ Bruch, H., Kunze, F., & Böhm, S. (2009).
- ↑ Serenko, Alexander; Dumay, John (2015).
- ↑ "Handelsblatt Ranking Betriebswirtschaftslehre 2009" वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२७ मिति.
- ↑ "Handelsblatt Ranking Betriebswirtschaftslehre 2012" वेब्याक मेसिन अभिलेखिकरण २०२१-०२-१३ मिति.
- ↑ "Meta-Review of Knowledge Management and Intellectual Capital Literature: Citation Impact and Research Productivity Rankings".
- ↑ "Netzwerk wappnet sich für den demografischen Wandel" वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-२९ मिति.
- ↑ "Land der demografischen Chancen" वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-२९ मिति.
- ↑ "Mentale, emotionale und körperliche Fitness".
- ↑ "Sven C. Voelpel".
बाहिरी लिन्क
[सम्पादन गर्नुहोस्]- आधिकारीक वेबसाईट स्वेन वोएल्पेल
- डब्ल्यू डी एन - डब्ल्यू आइ एस ई (WDN-WISE) जनसन्खिक सन्जाल को वेबसाईट