हङकङ अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
स्वरूप
| आवद्दता | हङकङ क्रिकेट सङ्घ |
|---|---|
| आइसिसी क्षेत्र | एसीसी |
| पहिलो अन्तर्राष्ट्रिय | |
(इपोह, मलेसिया; ३१ जुलाई १९९४) | |
| ८ फेब्रुअरी २०१६सम्म | |
हङकङ अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङको प्रतिनिधित्व गर्ने गर्दछ । यो हङकङ क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Hong Kong Under-19s/Recent Results espncricinfo.com 10/12/10