पाकिस्तान अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकिस्तान अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
टीम विवरण
कप्तानसमी असलम
प्रशिक्षकअजाम खान
मालिकपाकिस्तान क्रिकेट सङ्घ
प्रबन्धकअली जिया
टिम जानकारी
गद्दाफी स्टेडियम, लाहौर

पाकिस्तान अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रतिनिधित्व गर्ने गर्दछ । पाकिस्थानले दुई पटक (२००४ र २००६) मा अन्डर-१९ क्रिकेट विश्वकप प्रतियोगिता जितेको छ । पाकिस्तानले लगातार दुई विश्वकप जितेको थियो जुन (२०१४) सम्म एउटा कीर्तिमान रहेको छ ।[१] पछिल्लो पटक पाकिस्तानले २०१४ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप प्रतियोगितामा भाग जनाएको थियो जसमा पाकिस्तान उप-विजेता भएको थियो ।[२]

अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन[सम्पादन गर्नुहोस्]

वर्ष आयोजक नतिजा
१९८८  अस्ट्रेलिया उप-विजेता
१९९८  दक्षिण अफ्रिका ८औँ
२०००  श्रीलङ्का सेमीफाइनल
२००२  न्युजिल्यान्ड ५औँ
२००४  बङ्गलादेश विजेता
२००६  श्रीलङ्का विजेता
२००८  मलेसिया सेमिफाइनल
२०१०  न्युजिल्यान्ड उप-विजेता
२०१२  अस्ट्रेलिया ८औँ
२०१४  संयुक्त अरब इमिरेट्स उप-विजेता
२०१६  बङ्गलादेश

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]